१७ बैशाख २०८१, सोमबार
Header

टुट्यो सत्ता गठबन्धन, आजै एमाले, माओवादी र रास्वपासहित मन्त्रिपरिषद बन्दै


प्रकाशित: सोमवार, २१ फागुन २०८०, ०९ः४० बजे
- महानगरखबर

काठमाडौं । कांग्रेस, माओवादीसहितको सत्ता गठबन्धन आजबाट टुटेको छ । 


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी भई आजै सानो आकारको मन्त्रिपरिषद बन्ने भएको छ । 


गएराति अबेरसम्म  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD