२७ बैशाख २०८१, बिहिबार
Header

टी–२०आई सिरिजमा नेपालको जीत


प्रकाशित: शुक्रवार, १८ फागुन २०८०, १५ः४० बजे
- महानगरखवर

काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको त्रिकोणात्मक टी–२०आई सिरिजमा नेपालको जीत भएको छ । 


नेपालले नामिबियालाई २ रनले हराउँदै जीत हासिल गरेका हो । यो जीतले नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ ।


नेपाललाई जित्नको नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD