९ कार्तिक २०८३, आइतबार
Binod Yojesh Ram

टिपटप समोसा पसललाई महानगरले तिरायो २ लाख जरिवाना


प्रकाशित: सोमवार, १ असोज २०८०, १३ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं । काठमाडौं महानगरपालिले काठमाडौं भित्री सहरमा बजार अनुुगमनको क्रममा टिपटप समोसा पसललाई २ लाख रुपियाँ जरिवाना गराएको छ । 


आईतवार महानगरको अनुुगमन टोलीले काठमाडौं – १७ वडास्थित नगल टोलमा रहेको सो पसलमा गुणस्तरिहत खाध्य वस्तु विक्री वितरण गरेको भन्दै जारिवाना गरेको हो । 


बजार व्यवस्थापन तथा अनुुगमन ऐन, २०७७ अनुसार जरिवान गरिएको बजार निरिक्षण अधिकृत डा. अवधेश झाले बताएका छन ।


महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा रहेको टोलीले चाडवाडका क्रममा गुणस्तरिहत खाध्य वस्तु वजार विक्रि वितरण हुन थाले सगै वजार अनुगमनलाई तिव्र वनाउन थालेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika