६ बैशाख २०८१, बिहिबार
Header

टाइफाइडविरूद्ध खोप अभियान शुभारम्भ


प्रकाशित: विहिवार, २४ चैत्र २०७८, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरूद्ध खोप अभियान शुभारम्भ गरेका छन ।


विहिवार काठमाडौंको दरबार हाइस्कुल परिसरमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियान सुरूवात गरेका हुन । 


वैशाख २५ गतेसम्म सञ्चालन गर्ने तयारी सरकारको छ ।  १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन लागिएको हो । 


काठमाडौं र ललितपुर महानगरका विभिन्न वडा तथा विद्यालयहरु तोकिएको खोप केन्द्रबाट खोप सञ्चालन गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD