१४ बैशाख २०८१, शुक्रबार
Header

टर्की फेरि नयाँ भूकम्प, ३ जनाको मृत्यु


प्रकाशित: मंगलावर, ९ फागुन २०७९, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।


बीबीसी हिन्दीका अनुसार सोमवार राती ८ बजेतिर  ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो । सो भूकम्मा परि ३ जनाको ज्यान भएको छ भने ६ सय भन्दा बढि घाईते भएको छ । 


यस भूकम्पपछि पनि थुप्रै पराकम्पनहरु महशुस गरिएको टर्की विपत तथा आपतकालिन संस्थाले जनाएको छ । 


यस अघि सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८  म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD