काठमाडौं । दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु१त ९७०७ नंको ट्याक्टर गए राती दुर्घट्नामा हुँदा टयाक्टरका सहचालकको मृत्यु भएको छ ।
घेराही उपमहानगरपालिका–३ को चौपट्टामा भएको दुर्घट्नमा बर्दिया घेरुवा गाउँपालिका–५ का १६ वर्षीय सन्तलाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयले बताए ।
सो दुर्घटनामा परी गम्भीर घाइते भएपछि घोराहीस्थित राप्ती स्वास्थ्य प्रतिष्ठानीमा उपचारका क्रममा गए राति २ बजे उनको मृत्यु भएको हो ।
Categorized in समाज