१४ भाद्र २०८३, आइतबार
Header

टÇमा सेन्टेरबाट हाम फालेर आत्महत्या



काठमाडौैं । आफ्नै घाँटी काटी आत्महत्याको असफल प्रयास गरी वीर हस्पिटलको ट्रमा सेन्टर उपचार गराईरहेका अमेरिकी नागरिक जोनले अन्ततः ट्रमा सेन्टरबाट हामफालेर आत्महत्या गरेका छन् । 
प्रहरीका अनुसार आत्महत्या गर्नेमा अमेरिकी नागरिक जोन छन् । उनी १६ चैतमा उनी हस्पिटल भर्ना भएका थिए । थप अनुसन्धान भइरहेको घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex