१७ बैशाख २०८१, सोमबार
Header

झडपपछि बालकुमारी ! (तस्वीरहरु)  


प्रकाशित: शुक्रवार, १३ पुस २०८०, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । शुक्रवार दिउँसो बालकुमारी क्षेत्रमा कोरिया जानको लागि इपिएस परिक्षा दिन नपाएका विद्यार्थीहरुको प्रदर्शन र प्रहरीसँग झडप भएको थियो । 


ग्वार्कोस्थित ईपीएस कार्यालयमा जम्मा भएका युवाहरुले चक्रपथमा आएर सडक अवरुद्ध पार्ने क्रममा उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजानी गरेपछि स्थिती तनावग्रस्त बनेको थियो । 


प्रहरीका अनुसार प्रदर्शनकारीहरुले अरु केही गाडीमा आगजनी गरेको थियो भने केही गाडीमा तोडफोड समेत भएको छ । 

 


त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा घाईते भएका २ युवकको उपचारको क्रममा मृत्यु समेत भएको छ । 


प्रहरीले १७ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD