५ जेठ २०८१, शनिबार
Header

ज्योति विकास बैंकको शाखा धरानमा पनि, अब ८५ वटा शाखा


प्रकाशित: शुक्रवार, १८ माघ २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । ज्योति विकास बैंकको शाखा सुनसरीको धरानमा पनि खोलिएको छ । 


धरान उपमहानगरपालिका वडा नं १२ स्थित रहेको शाखााको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 


यस अघि एकैसाथ ५ वटा शाखाहरु संचालनमा ल्यएका थिए । बैंकले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको हो । 


हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ । हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट २३।५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत । २०.३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।


बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बंैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD