१६ चैत्र २०८०, शुक्रबार
Header

ज्येष्ठ पत्रकार वृत्ति कोष ५ करोड ३४ लाख पुराईने


प्रकाशित: शुक्रवार, १० जेठ २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले जेष्ठ पत्रकार बृत्ति कोष बढाउने तयारी गरेको छ । 


३ करोड रुपियाँ रहेको सो बृत्ति कोषमा आर्थिक बर्षको बजेटमा २ करोड ३४ लाख थप गरिने सञ्चार तथा सुचना प्रविधि मन्त्री एंवम प्रवक्ता गोकुल बाँस्कोटाले बताएा छन । 


ज्येष्ठ पत्रकारको आर्थिक सुरक्षा सामाजिक सुरक्षालाई ध्यान दिन स्थापित कोषको आकार बाईने भएको मन्त्री बाँस्कोटाले मन्त्रालयको निर्णय सार्वजनिक गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD