२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ज्यापुु महागुथिं नेपाःको अध्यक्षमा सत्यनारायाण डंगोल निर्वाचित (सुचिसहित)


प्रकाशित: सोमवार, २५ भाद्र २०८०, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । ज्यापुु महागुथि नेपाः को अध्यक्षमा सत्यनारायण डंगोल सर्वसम्मत निर्वाचित भएका छन । 


आईतवर सम्मन्न अधिवेशनले डंगोलललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उनको प्रतिस्पर्धीमा रहेका बुद्धिलाल ज्यापुले छाडेपछि डंगोल सर्वसम्मत अध्यक्ष भएको हो । 


महागुथिको निर्वाचन अधिकृतले सार्वजनिक गरेको निर्वाचित सदस्यहरुमा रमेश मुनिकार, बेखा नारायण डंगोल, मचाराजा महर्जन, भक्ति नारायण महर्जन, केशव महर्जन, जुुजुुभाई महर्जन, मिलन मान महर्जन, कुल ब. महर्जन, श्यामकृष्ण संगत लगायत २७ जना रहेका छन । 


यस अघि महागुुथिंको शनिवार टुुंडिखेलखमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख अतिथीमा अधिवेशनको उद्घाटन गरिएको थियो ।

 

निर्वाचितहरुको सुचिः

 


तस्वीरः श्यामकृषण प्रजापति 

asteriskhubs
Home Page Bottom Second


maharjan complex