२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

ज्यान मुद्दा थुनामा रहेको २ कैदी फरार, एक पक्राउ


प्रकाशित: शुक्रबार, २५ जेठ २०७५, २०ः३८ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । ज्यान मुद्दामा थुनामा रहेको २ कैदी शुक्रबार बिहान  जिल्ला प्रहरी कार्यालय हुम्लाबाट फरार भएका छन् ।


फरार हुनेमा खार्पुनाथ गाउँपालिका–३ चंखेलीका लोकेन्द्र बुढा र सार्वजनिक अपराधमा थुनामा रहेका लेख्य परियार रहेकोमा बुढालाई कर्णाली पारिको मेलगाढाबाट आजै नियन्त्रणमा लिइसकिएको र परियारको खोजी भइरहेको हुम्ला प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले संचारमाध्यमलाई बताएका छन् ।

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika