४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ज्याठामा आज विहानै आगलागी


प्रकाशित: मंगलबार, २६ भाद्र २०७५, ०८ः५५ बजे
- महानगरखबर

काठमाडौं । ज्याठामा मंगलवार विहान आगलागी भएको दरवारमार्ग प्रहरीले जनाएको छ । 


विहान करिब साढे ४ बजे स्थानीय सुनिलमान स्थापितको घरमा आगलागी हुँदा आगो फैलिदै अक्सिजन ग्यास सिलिण्डर भण्डारमा पुगेपछि सिलिण्डरहरु पड्किदा आगो अनियन्त्रित हुन पुगेको थियो । 


आगो फैलिएपछि अग्नी आगो निभाउन गएको दमलक र प्रहरीलाई नियन्त्रणम लिन अप्ठेरो परेको प्रहरीले जनाएको छ । 


आगोले छिमेको अर्को घरमा समेत आगोले छोएको थियो । 


आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीको जानकारी छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex