३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ज्ञानेन्द्र शाही चितवनमा निर्घात कुटिए, २ जना पक्राउ


प्रकाशित: शनिवार, ११ असोज २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । चितवनमा ज्ञानेन्द्र शाहीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले कुटपिट गरेका छन । 


‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको हो ।

 
प्रहरीका अनुसार चितवनको चौबिसकोटीमा राखेको खबरदारी सभालाई सम्बोधन गर्न पुगेका शाहीमाथि कुटपिट भएपछि उनी गम्भीर घाईते भएको छ । 


शाहीमाथि गाडी भित्रै कुटपिट भएपछि प्रहरीले उद्धार गरेका थिए । राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं नारावाजी गर्दै उनीहरुले कार्यक्रम विथोलेका थिए । 


शाहीलाई उपचारको लागि काठमाडौं ल्याएको छ । प्रहरीले घट्नामा संलग्न भएको आशंकामा २ जनाई नियन्त्रणमा लिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex