८ बैशाख २०८१, शनिबार
Header

जेठ ५ गतेसम्म लकडाउन थपियो


प्रकाशित: बुधवार, २४ बैशाख २०७७, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । 


बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यस अघि थपेको लकडाउन भोली सकिँदैछ ।  


कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । 


लकडाउनकै अवधिमा अहिलेसम्म नेपालमा ८२ जना कोरोना संक्रमित भेटिएका छन भने २२ जना निको भएर घर फर्केमा ३ जना पुनः कोरोना संक्रमण देखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD