८ बैशाख २०८१, शनिबार
Header

जेठ २ गते सरकारको नीति तथा कार्यक्रम


प्रकाशित: विहिवार, २५ वैशाख २०७७, १३ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले जेठ २ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । 


नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारी नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसदमा आउने र नियमित प्रक्रियामै जानेछ । 


नीति तथा कार्यक्रमपछि प्रिबजेट वैशाख २८ गतेबाटै प्रि बजेट छलफल हुने भएको छ । संसदको बजेट अधिवेशन शुक्रवारबाट शुरु हुँदैछ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD