२८ बैशाख २०८१, शुक्रबार
Header

जेठ २४ गते तारागाउँ रिेजेन्सीको बार्षिक साधारणसभा


प्रकाशित: शुक्रवार, ३ जेठ २०७६, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । तारागाउ रिजेन्सी होटल्सले जेठ २४ गते  बार्षिक साधारणसभा बोलाएको छ । 


होटलको २२औं बार्षिक साधारणसभाको लागि १२.६३ प्रतिशत नगद लाभांस साधारणभामा पेश गर्ने छ । 


साधारणसभा प्रयोजनका लागि होटलले जेठ ३ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । 


होटलको चुक्ता पूँजी एक अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD