१४ बैशाख २०८१, शुक्रबार
Header

जिल्लाभित्र चलाउने सवारी पास पनि खारेज, शनिवारवाट लागु


प्रकाशित: विहिवार, १ जेठ २०७७, १९ः०० बजे 
- महानगरखबर

काठमाडौं । जिल्लाभित्र चलाउन मिल्न गरी जारी गरेको पास पनि गृहमन्त्रालयले खारेज गरेको छ । 


विहिवार वसेको बैठकले जिल्लाभित्र सवारी चलाउने पासलाई खारेज गर्ने निर्णय गरेको हो । मन्त्रालयले यो नियम शनिवारवाट लागु हुने जनाएको छ । 


अव जिल्लाभित्र पनि एक ठाउँवाट अर्को ठाउँमा जाने सवै किसिमको सवारी पास खारेज गरिएको छ । 


यस अघि गृहले एक जिल्लावाट अर्को जिल्ला जाने सवारी पास विहिवारदेखि लागु हुने गरी खारेज गरी सकेको छ । 


सवारी पासको व्यापक दुरुपयोग भएसँगै काठमाडौं लगायत विभिन्न जिल्लामा कोरोना संक्रमण वढेपछि सरकारले कडा निर्णय लिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD