१६ चैत्र २०८०, शुक्रबार
Header

जाहाजबाट सुनचाँदीको बर्षा


काठमाडौं । कच्चा सुन र चाँदीका झण्डै साढे ३ टन बराबरका टुक्राहरु जहाजबाट खसेको ऐजेन्सीले वताएको छ ।
९.३ टन सुनचाँदी बोकेको कार्गो जहाज साइबेरियाको याकुत्स विमानस्थलबाट उड्ने क्रममा रनवेबाटै पोखिन थालेका सुन चाँदीका टुक्राहरु साढे ३ टन बराबरका टुक्राहरु जहाजबाट खसेको बताइएको छ ।


निम्बुस एइरलाइन्सको कार्गो जहाजको कार्गो ढोका खुलै रहेका कारण कच्चा सुनचाँदी पोखिको हो ।  रुसको चुकोट्कास्थित कुपोल खानीबाट उक्त कच्चा सुनचाँदी उत्खनन गरिएको थियो । जहाज सुनचाँदी बोकेर क्रास्नोयास्क सहरतर्फ जाँदै थियो । प्रहरीले पोखिएको सुनचाँदी चोरी हुन नदिनका लागि तत्कालै सुन पोखिएको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर नियन्त्रणमा लियो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD