१६ चैत्र २०८०, शुक्रबार
Header

जापानी विदेशमन्त्री तारो कानो नेपाल आउने


प्रकाशित: शुक्रवार, १३ पुष २०७५, १७ः५० बजे
- महानगरखबर

काठमाडौँ । जापानी विदेशमनत्री तारो कानो नेपालको दुई दिने औपचारिक भ्रमणमा नेपाल आउने भएको छ । 


यही पुष २५ गते काठमाडौं आउन लागेको जापानी विदेशमन्त्री कानोको राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेटघाट गर्ने कार्यक्रम रहेको पराराष्ट्र मन्त्रालयले जनाएको छ । 


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कानो यहाँ आउन लागेको हो । 


सोही दिन परराष्ट्रमन्त्रीले आफ्ना जापानीसमकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने र दुवै नेताले संयुक्तरुपमा प्रेसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD