२७ बैशाख २०८१, बिहिबार
Header

जाजरकोट भूकम्प पीडितलाई क्यानले दियो २० लाख सहयोग


प्रकाशित: शनिवार, १२ फागुन २०८०, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ ।


क्यानका टोलीले शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रतियोगिताकै बेला गरेको बचा अनुसार उक्त रकम  प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको हो । 


आईसीसी टी–२० विश्वकप–२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले सहयोग गरेको हो ।


गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD