६ जेठ २०८१, आइतबार
Header

जाजरकोट भूकम्प पीडितको लागि चिनियाँ राहत सामग्री आयो


काठमाडौं । जाजरकोट भूकम्प पीडितको लागि चिनियाँ राहत सामग्र नेपाल आईपुुगेको छ । 


जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेको हो । 


ती राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन । 


उक्त राहत सामग्री नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट भूकम्प प्रभावित  क्षेत्रमा पुराइने छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD