६ जेठ २०८१, आइतबार
Header

जाजरकोटमा फेरि गयो भूकम्प, भूकम्पको तिव्रता ५.८ म्याग्निच्युड


प्रकाशित: सोमवार, २० कातिक २०८०, १६ः४६ बजे
- महानगरखबर

काठमाडौं । जाजरकोट लगायत आसपासका क्षेत्रमा आइतवार अपरान्ह ४ बजेर ३१ मिनेटमा पुनः ठूलो भूकम्पको झट्का महसुस भएको छ । 


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्निच्युड मापन गरिएको छ । 


घट्नाको पूर्ण विवरण आउन बाँकी रहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD