१७ बैशाख २०८१, सोमबार
Header

जसपाबाट उपेन्द्र यादवसहित २ मन्त्री र एक राज्य मन्त्री बन्ने


प्रकाशित: विहिवार, २४ फागुन २०८०, २०ः५० बजे 
- महानगरखबर

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । 


बिहीबार सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पठाउने निर्णय छ । 


पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार वन तथा वातावरण मन्त्रीमा सप्तरी–१ बाट निर्वाचित नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा धनुषा–१ बाट निर्वाचित दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD