१२ बैशाख २०८१, बुधबार
Header

जय नेपाल हलको आँगन खन्दा टुकुुचा खोला भेटियो


प्रकाशित: विहिवार, ३० भाद्र २०७९, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले जय नेपाल हलको आँगन उत्खनन गर्दा टुकुुचा खोला भेटिएको छ ।


विहिवार महानगरले टुकुुचा अतिक्रमण गरेर बनाएको भवन परिसरको आगन उत्खनन गर्दा टुुकुचा खोला फेला परेको हो । 


टुकुचा खोला पुरेर त्यहाँ भवनलगायत संरचना बनाइएको थियो । इँटाको पर्खालमा सुरूङ बनाएर टुकुचालाई बगाइएको छ । 


महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ करिडोर बनाईने भएको छ ।


महानगरले करिडोरको लागि ६ अर्ब बजेट छुट्टाएको शाहले बताए । काम पाँच वर्षभित्र पूरा हुने उनले बताए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD