१५ चैत्र २०८०, बिहिबार
Header

जयवीर देउवा र शिवानाले गरे परिवारविच इन्गेजमेन्ट


प्रकाशित: शुक्रवार, १९ जेठ २०८०, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग इनगेजमेन्ट गरेका छन । 


दुवै परिवारको उपस्थितीमा विहिवार उनीहरुले औपचारिक रुपमा इनगेजमेन्ट समारोह गरेका हुन । 


इन्गेजमेन्ट समारोहमा देउवा तथा पत्नी आरजु राणा र उनकी आमा प्रतिभा राणा सहभागी थिए । 


दुवै परिवारले जयवीर र शिवानालाई टीकामाला लगाइदिंदै आशीर्वाद दिएका छन । 


जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गरेका थिए ।  शिवानीले अनलाइनमार्फत सौन्दर्य प्रसाधनको व्यवसाय गर्छिन भने जयवीर पनि आफ्नो व्यवसाय गरिरहेका छन  । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD