१४ बैशाख २०८१, शुक्रबार
Header

जमलबाट अबैध भारु १२ लाखसहित २ पक्राउ


प्रकाशित: सोमबार, २१ साउन २०७५, ११ः०९ बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले काठमाडौको जमलबाट अबैध भारु १२ लाख ७० हजारसहित पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ र सुरज मल्ल रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, दरबामार्गको टोलीले पक्राउ गरेको हो । 


पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD