१४ बैशाख २०८१, शुक्रबार
Header

जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोका पक्राउ


प्रकाशित: शुक्रवार, १ चैत्र २०७५, २०ः१० बजे
- महानगरखबर

काठमाडौँ । सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोका पक्राउ परेका छन । 


अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोकालाई शुक्रवार पक्राउ गरेको जनाएको छ । 


आयोगका प्रवक्रा प्रदीपकुमार कोइरालाका अनुसार मेडिकल सेन्टर सेवा विस्तार गर्ने प्रयोजनका लागि निमायनुसार गर्नुपर्ने काममा बाहना बनाइ रु २२ हजार घुस माग्दै गरेको अवस्थामा नायब सुब्बा रोका पक्राउ परेको हो । 


सेवाग्राहीको उजुरीका आधारमा नायब सुब्बा रोकालाई पक्राउ गरिएको र आरोपीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD