१६ बैशाख २०८१, आइतबार
Header

जनसेवा प्रहरी बृत विशालबजारको डिएसपीमा रुकेश तण्डुकार 


प्रकाशित: विहिवार, १५ गते २०८०, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । महानगरीय प्रहरी बृत जनसेवा विशालबजारमा प्रहरी नायब उपरिक्षक (डिएसपी) रुकेश तण्डुकार आएका छन । 


यस अघिका डिएसपी भेषराज रिजाल सरुवा भएपछि उनको ठाउँमा तण्डुकार  आएका हुन । काठमाडौं बागबजारका स्थानीय तण्डुकारले बुधवारबाट आफ्नो कार्यभार सम्माहालेका छन ।  


यस अघि डिएसपी तण्डुकार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका कार्यरत रहेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD