काडमाडौं । काठमाडौं– २१ लगनस्थित इनारामा खसेको एक महिलाको जनसेवा प्रहरी बृतको टोलीले उद्दार गरेको छ ।
विहिवार साँझ १८ बजेर २८ मिनेटको समयमा २१ लगन स्थित अमिर स्थापितको घर कम्पाउण्डमा रहेको अन्दाजी ३० फिट गहिरो ईनारमा जिल्ला काभ्रे तेमाल गा.पा. ६ घर भई हाल का.जि. जोरपाटि वस्ने वर्ष ४३ कि सन्जु कोईरालाको उद्दार गरिएको हो ।
बृतबाट प्रहरी नायव उपरीक्षक रुकेश तण्डुकारको नेतृत्वमा खटिएको उद्दार टोलि निज महिलालाई सकुशल उद्दार गरिएको थियो ।
10 January 2025, Friday
Categorized in समाज