१५ चैत्र २०८०, बिहिबार
Header

जनरल इन्स्योरेन्सको सिईओमा युगेशभक्त बादे श्रेष्ठ


प्रकाशित: बिहिबार, २४ साउन २०७५, ०९ः५० बजे
- महानगरखबर

काठमाडौं । आईएमई जनरल इन्सोरन्सको प्रमुख कार्यकारी अधिकृत (सईओ) युगेशभक्त श्रेष्ठ नियुक्र भएका छन् । 


नवनियुक्त सिईओ श्रेष्ठ बीमा क्षेत्रलाईनै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर अघि बढिरहेका व्यक्तित्व हुन । 


यस अघि कम्पनीको महाप्रबन्धक तथा कार्यकारी अधिकृत पदमा कार्यरत थिए । 


श्रेष्ठको नेतृत्वमा करिब ३ बर्षमा कम्पनीले १ अर्ब भन्दा बढीको बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ ।

 
सिईओ पदभार ग्रहण लगत्तै श्रेष्ठले आफनो कार्यकालमा कम्पनीलाई उत्कृष्ट बनाउने प्रतिवद्धता जनाएका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD