१८ बैशाख २०८१, मंगलबार
Header

जनबहाःद्य रथ यसरी ल्याइयो असन, आज हनुमानढोका लगिने (भिडियो) 


प्रकाशित: बुधवार, ५ बैशाख २०८१, १३ः४० बजे
- महानगरखबर

काठमाडौं । बर्षा र सहकालको देवताको रुपमा चिनिने जनबहाःद्य (सेतो मछिन्द्रनाथ) को रथ यात्रा आज पनि हुनेछ । 


हिजो जमल तिनधारा पाठशालाबाट ल्याएको रथलाई असनमा राखिएको छ । आजको शुुभसाईतमा साझ ५ः०० देखि असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका लगेर राखिने छ । 


त्यसैगरी, बैशाख ६ गते साँझ ४ः०० देखि हनुमानढोका, चिकंमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन लगिने छ । 


बैशाख ७ गते साझ ५ः३० देखि लगन आमा, रुख परिक्रमा गराइने र बैशाख ८ गते साँझ ५ः३० देखि लगन, ज्याबहाल द्यः , यूतुननि, कोहिति, भिमसेनस्थान, मरु, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहाल सम्म खत यात्रा र जात्रा सम्पन्न हुने सेतो मछिन्द्रनाथ रथ यात्रा समारोह समिति ११४४ ले जनाएको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD