५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

जडिबुटीमा स्कुटरलाई ठक्कर दिँदा जम्मा भएको भीडले ट्रिपर जलादियो


प्रकाशित: बुधबार, ३० जेठ २०७५, १३ः०५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । काठमाडौंको जडिबुटीमा एक स्कटुरलाई ट्रिपरले ठक्कर दिएपछि जम्मा भएको भीडले ट्रिपर जलाईदिएका छन् ।


जडिबुटी चोकबाट कोटेश्वर तर्फ नै गइरहेको बा७०प ९३९९ स्कुटरलाई ना४ख ३५५८ टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।

 
स्कुटर चालक गम्भिर घाइते भएका छन् उनलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको छ ।

 
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएरतिनकुने वृत्तमा राखेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex