२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

छुट्टै मधेश अभियान चलाउने सिके राउत पक्राउ


प्रकाशित: आईतबार, २१ असोज २०७५, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । छुट्टै मधेश राज्य अभियान चलाई रहेका सिके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 
प्रहरीले राउतसँगै ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहतले जनाएको छ । 


प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार राउतसँग सोधपुछ भईरहेको जनाएको छ । 


यसअघि पनि प्रहरीले उनलाई पटक– पटक नियन्त्रणमा लिएर छोड्दै आएको छ । तराईमा लामो समयदेखि राउतले मधेश अलग देशको माग राखेर विभिन्न आन्दोलन चलाईरहेका छन् । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika