१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

छिमेकी भारत जोड्ने जनकपुर– जयनगर रेलवे चाँडै सञ्चालानमा आउँदै


प्रकाशित: बिहिबार, २४ साउन २०७५, १०ः१२ बजे
- महानगरखबर

काडमाडौं । छिमेकी मित्र राष्ट्रमा रेल यात्राको मार्ग जोड्ने जनकपुर – जयनगर रेल सेवाको बधुवार सफल परिक्षण भएको छ ।


देशको एकमात्र रेलवे सेवा विगत ४ बर्षदेखि बन्द रहेपछि परिक्षणपछि पुनः संचालनमा आउने रेलवेका अभियन्ता विनोद ओझाले सञ्चारमाध्यमहरुलाई जनकारी दिएका छन् ।

 
भारतीय पक्षबाटनै सो परिक्षण गरिएको हो । रेल हेर्न त्यस क्षेत्रका स्थानीयवासीको ठूलो संख्यामा भीड लागेको थियो ।

 
भारत सरकारको रु ७ अर्बको सहयोगमा जनकपुर हुँदै जयनगर–कुर्था ब्रोडगेज रेलसेवा निर्माण अन्तिम चरणमा पुगेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex