३१ बैशाख २०८१, सोमबार
Header

छात्रवृतिका लागि काठमाडौं महानगरले खुला गरयो अनलाईन फर्म


प्रकाशित: विहिवार, २८ असार २०८०, ०८ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ का विद्यार्थीको लागि छात्रवृतिको लागि अनलाईन फारम खुला गरेको छ ।


महानगरले बुुधवार एक सुचना प्रकाशित गरी आज विहान १० बजेदेखि साउन १२ गते राती ११ः५९ बजेसम्म महानगरको वेसाईट वा वेवसाईट जान क्लिक गरौ मार्फत अनलाईन आवेदन गर्न सकिनेछ । 


विद्यार्थीहरुले विज्ञान, म्यानेजमेन्ट, मानविकिय, एजुकेशन, कानुुन र प्रविधि विषयमा विद्यार्थीहरुले छात्रवृतीको लागि परीक्षा दिनु पर्ने छ ।


परीक्षा साउन २० गते महानगरले तोकेको स्थानमा विहान ११ बजेदेखि १ बजेसम्म सञ्चालन हुने छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD