८ बैशाख २०८१, शनिबार
Header

चोभार दुुर्घटनाका एक बेपताको विहानैदेखि खोजी कार्य


प्रकाशित: मंगलवार, ३ माघ २०७९, १०ः५० बजे
- महानगरखबर

काठमाडौं । चोभार कार दुर्घट्नामा बेपता भएको व्यक्तिको विहानैदेखि खोजी कार्य सुरु गरिएको छ ।


विहानैदेखि खोजी कार्यमा गोताखोरको टोली परिचालन गरेर खोजि कार्य गरिरहेको स्थानीय पत्रकार विरेन्द्र शाक्यले बताएका छन ।


सोमवार भएको दुर्घट्नामा कारमा सवार राजकुमार लामिछानेको खोजी भईरहेको छ । 


सो दुर्घट्नामा परि घाईते भएकी अम्बिका केसीको बयोधा अस्पतालमा उपचार भईरहेको छ । 


चोभारको जलविनायक पुलनजिकबाट बा।५ च ५६५४ नम्बरको कार सडकबाट खसेको हो । सो कारमा कति जना रहेको अहिले खुल्न आएको छैन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD