१६ चैत्र २०८०, शुक्रबार
Header

चोभार कार दुर्घटनाका घाईते महिलाको उपचार हुँदै


प्रकाशित: सोमवार, २ माघ २०७९, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । कीर्तिपुरको चोभारमा एक कार सडकबाट खोलामा खसी दुर्घट्नामा परेको छ ।


सो दुर्घट्नामा परि घाईते भएकी अम्बिका केसीको बयोधा अस्पतालमा उपचार भईरहेको स्थानीय पत्रकार विरेन्द्र शाक्यले जानकारी दिए । 


उनका अनुसार चोभारको जलविनायक पुलनजिकबाट बा.५ च ५६५४ नम्बरको कार सडकबाट खसेको हो । सो कारमा कति जना रहेको अहिले खुल्न आएको छैन । 


यस दुर्घट्नलाई जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले दुर्घटनाबारे पुष्टि गरेका छन ।


प्रहरी वृत्त कीर्तिपुर, ललितपुर प्रहरी परिसर र विपद् व्यवस्थापन सामाखुसीबाट उद्धारको टोली खटिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD