१४ बैशाख २०८१, शुक्रबार
Header

चैत्र १० गतेबाट लामो दुरीका सवारी साधन बन्द


प्रकाशित: शुक्रवार, ०७ चैत्र २०७६, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले शुक्रवार बेलुका राष्ट्रको नाममा सम्बोधन गरेको छ ।


सरकारले चैत्र १० गतेदेखि लामो दुरीका सवारी साधानमा रोक लगाएको हो ।


त्यसैगरी चैत्र ९ गतेदेखि १८ गतेसम्म हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ ।  

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD