२४ बैशाख २०८१, सोमबार
Header

चैत्य भत्काएको होइन पुननिर्माण गर्न खोजिएकोः वडा अध्यक्ष न्हुुच्छेकाजी


प्रकाशित: विहिवार, २५ साउन २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले डल्लु पुल छेउको चिभा चैत्य भत्काएको होेइन पुननिर्माण गर्न खोजिएको बताएका छन । 


चिभा खाल्डोमा परेर परिन खोजेकोले सो लाई पुननिर्माण गरि पहिलेको अवस्थमा ल्याउने वडा अध्यक्ष महर्जनले जानकारी दिए ।


उनले भने,‘ चिभा खाल्डोमा परेको र फोहोर माटोले पुर्न लागेकोले उकास्न लागेको हो, पुननिर्माणको लागि जग बनाउनको लागि अलि चैत्य हटाएको र फेरि त्यही ठाउँमा राख्ने हो ।’

 


समाजिक सञ्जालमा चैत्य भत्काएर शौचालय निर्माण गर्न खोजिएको भन्ने कुरा आईरहेको छ भन्ने प्रश्नमा उनले सो स्थानमा कुनै निर्माण कार्य योजना नरहेको समेत बताए । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD