२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

चुली मयजु अजिमा मन्दिरलाई १५ लाख बजेट विनियोजन


प्रकाशित: शनिवार, ११ फागुन २०७५, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । तहाचाल चुली मयजु अजिमा मन्दिर परिसरलाई १५ लाख बजेट विनियोजन गरिएको छ । 


काठमाण्डौ महानगरपालिका वडा न. १३ स्थित रहेको सो मन्दिर परिसरलार्य काठमाडौं क्षेत्र नं ८ स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमबाट बजेट विनियोजन गरिएको हो 


मन्दिर परिसर संरक्षण र ब्यबस्थित गरि निर्माण कार्य गर्नको लागि उपभोक्ता समितिलाई जिम्मोवारी दिएको हो ।


सांसद जिवनराम श्रेष्ठले मन्दिर निर्माण परिसरको लागि उपभोक्ता समितिसँग छलफल गरेका छन । सो छलफलमा सांसद श्रेष्ठले स्थानीय जनताको चाहनाअनुसार विकास तथा पूर्वाधार निर्माण कार्य आफ्नो पहिलो प्राथमिकता भएको बताए । 


छलफलमा कामपा वडा नं १३ अध्यक्ष ध्रुव नारायण मानन्धर र स्थानीय जनसमुदाय समेतको उपस्थिती रहेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex