७ बैशाख २०८१, शुक्रबार
Header

चुनिखेल बधस्थलका सञ्चालक रामकृष्ण खड्गी सम्मानित


प्रकाशित: बुधवार, १५ असोज २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । उपत्यकामै पहिलो पल्ट नमुना बधस्थलको रुपमा बुढानिलकण्ड नगरपालिका वडा नं. १३ स्थित स्थापित चुनिखेल वधस्थलका सञ्चालक रामकृष्ण खड्गी सम्मानित भएका छन । 


पशुसेवा विभाग स्थापना दिवश –२०७६ को अवसरमा खड्गी सम्मानित भएको हो । सञ्चालक खड्गीले दिएको जानकारी अनुसार नेपालको स्वस्थ्य तथा गुणस्तर मासु आपूर्तिको क्षेत्रमा योगदान पुराएकोले सम्मान गरिएको हो ।  


सो अवसरमा मासु उत्पादनमा योगदान पुराएको विभिन्न वधस्थल  तथा बथशालाका संचालकहरुलाई सम्मान गरिएको खड्गीले जानकारी दिए ।


वि.स.२०७५ साल भाद्र ७ विहिवार एक औपचारिक कार्यक्रम गरी चुनिखले बधस्थलको वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले उद्घाटन गरेका थिए । 


सुधारिएको आधुनिक बथस्थलको रुपमा संचालन ल्याएको बधस्थलले उपभोक्तलाई स्वस्थ्य र गुणस्तर मासु उत्पदान गरेर आफूर्ति गर्दै आएको छ । १ करोड २ लाख लागतमा निर्माण गरिएको उक्त बधस्थलबाट ग्यास र कम्पोष्ट बलको उपयोग गरिने योजना समेत रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD