६ जेठ २०८१, आइतबार
Header

चीनले १६ लाख डोज साईनोफार्म खोप नेपाललाई अनुदान दियो


प्रकाशित: बुधवार, १७ कातिक २०७८, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । चीन सरकारले नेपाललाई १६ लाख डोज साइनोफार्म खोप अनुदान दिएको छ । 


स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी हुन । 


स्वास्थ सचिव रोशन पोखरेलका अनुसार चीनबाट हालसम्म पटक–पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ ।


राजदूत यान्छीले चीनको खोप सहयोगले महामारी नियन्त्रणमा सहयोगी हुने बतईन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD