१७ बैशाख २०८१, सोमबार
Header

चीनमा एक प्रेमीले ३ करोड ३६ लाख ‘ब्रेक अप फीस’ बुझाए


प्रकाशित: शुक्रबार, ४ जेठ २०७५, २२ः०० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । नेपालमा प्रेमी –प्रेमिका बिच ब्रेक भएमा यसलाई सामान्य मानिन्छ तर चीनमा ब्रेक अप भए महंगो मुल्य चुकाउनु पर्ने हुन्छ ।

 
चीनको पूर्वी शहर हांगझुमा एक जोडी बिच भएको ब्रेक अपको फिस २ मिलियन चीनी युआन नेपाली रकम करिब ३ करोड ३६ लाख रुपियाँ लिएर क्षतिपूर्ति दिन एक प्रेमी पूर्व प्रेमिकालाई भेट्न गएको थियो ।


तर पैसाको सुटकेस प्रेमिकाले नपाई स्थानीय प्रहरीको हात परेपछि यस घट्नाको खुलासा भएको थियो । प्रहरीले सुटकेश मालिकलाई खोजेपछि सो सुटकेशमा भएको रकम ‘ब्रेक अप फिस’ भएको तथ्य बाहिर आएको थियो ।

 
पछिल्लो समय चीनमा ब्रेक–अप फÞीस’ ट्रेन्ड तीव्र गतीमा चलिरहेको छ । जोडीबिच लामो समयसम्म पनि सम्बन्ध स्थापित हुन सकने सम्बन्ध खतम गर्नेले भपाई स्वरुप क्षतिपुर्ति दिने नयाँ यो प्रचलनलाई ‘ब्रेक अप फिस’ भन्न थालिएको छ ।

 
चीनमा यसले कुनै कानुनी मान्यता नपाएपनि ‘ब्रेक अप’ गर्नेले दोश्रो पक्षलाई क्षतिपूर्ति दिने सरह हो । ‘ब्रेक–अप फÞीस’ को पीडित पक्षलाई होने भावनात्मक नोक्सानको  क्षतिपूर्ति स्वरुप दिएको मान्न सकिने र पूर्व प्रेमीलाई विर्सिएर नयाँ ढंगबाट जीवन सुरुवात गर्न सकोस् । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD