२४ बैशाख २०८१, सोमबार
Header

चीनको निंगशिया शहरमा ग्यास विस्फोट, ३१ जनाको मृत्यु


प्रकाशित: विहिवार, ७ जेठ २०८०, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । बुधवार राती चीनको उत्तर- पश्चिमीको निंगशिया शहरमा एक ठुला ग्यास विस्फोटन भएको छ । 


बीबीसी हिन्दीका अनुसार सो ग्यास फिस्फोटनमा परि अहिले सम्म ३१ जनाको ज्यान गएको छ भने ७ जना घाईते भएका छन । शहरको एक रेष्टुरेन्टमा सो विस्फोटन भएको हो । 


सो घट्नाप्रति चीनीयाँ राष्ट्रपति शी जिनपिंगले दुःख व्यक्त गर्दै घट्नामा परेकाहरुको लागि सरकारले हर संभव मद्दतको घोषणा गर्ने बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD