१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चीनको जासुसी गर्ने अमेरिकी अधिकारी पक्राउ


प्रकाशित: मंगलबार, २२ जेठ २०७५, ११ः३० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । अमेरिकाको एक पूर्व जासुसी अधिकारी चीनको जासुसी गरेको आरोपमा शनिवार पक्राउ गरेको छ ।

 
जासुसी अधिकारी रोन राँकवेल हेनसेनलाई एफबीआईले सिएटल विमानस्थल बाट पक्राउ गरेको हो । उनी त्यसबेला चीन जान लागेको थियो ।

 
५८ बर्षिय हेनसनलाई चीनको जासुसी गर्न ५.८ करोड दिएको न्याय विभागले जनाएको छ । उनले यस आरोपलाई अदालतमा स्वीकार गरेको छ ।

 
बीवीसी 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex