७ बैशाख २०८१, शुक्रबार
Header

चीनको कोभिड रणनीतिः ४ जना संक्रमित देखिएपछि लकडाउन


प्रकाशित: विहिवार, १२ साउन २०७९, ११ः३० बजे
- महानगरखबर

काठमाडौं । चीनले कोरोनाबाट जोगिन जिरो कोभिड रणनीति लिएको छ । 


चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोनो संक्रण पुष्टि भएपछि लकडाउन गरेको छ । 


वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । सो क्षेत्रमा १० लाख मानिस बसोावस गर्छन । 


तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । यस अघि चीनकै बुहान क्ष्क्षेत्रबाट कोभिड फैलिएर विश्वव्यापी महामारीको रुप लिएको थियो ।


नेपाला पनि पछिल्लो समय कोरोनाको संक्रमण दर बढ्दो रुपमा देखिएको छ । 

तस्वीरः एपी /फाईल

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD