१२ बैशाख २०८१, बुधबार
Header

चिनियाँ विदेशमन्त्री वाङको शनिवारबाट भेटघाट सुरु


प्रकाशित: शुक्रवार, ११ चैत्र २०७८, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । शुक्रवार काठमाडौं आएका चिनियाँ विदेशमन्त्री वाङले शनिवारबाट भेटघाट सुरु गर्ने भएका छन । 


२५ सदस्यीय भ्रमण टोलीसहित आएकाले उनले औपचारिक भेटघाटको क्रममा विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग भेटघाट गर्नेछन । 


दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ ।


उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने छन ।


सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै आज दिँउसो काठमाडौं आइपुगेका हुन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD