२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

चिनियाँ नागरिक विमानस्थलबाट ४ केजी सुनसहित पक्राउ


प्रकाशित: सोमबार, २० साउन २०७६, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट ४ केजी सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । 


सोमबार बिहान भन्सार चेकजाँच गर्ने क्रममा लि निंछीलाई पक्राउ परेको प्रहरीले बताएको छ । 


हङकङ हुँदै काठमाडौ आएका उनको लगेजमा सुन भेटाएपछि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको बताएको छ । 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika