काठमाडौं । हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा विहिबार विहान माउत्ते बुहरीलाल सरदरको मृत्यु भएको छ ।
सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय सरदारलाई हात्तीसारमा रहेको मोतीप्रसाद (ख) नाम गरेको हात्तीको आक्रमणमा परि मृत्यु भएको निकुञ्जले जनाएको छ ।
सँगै गएका एर्को एकजना भने बाँच्न सफल भएको छ । उनीहरु हात्तिलाई लिएर घाँस काट्न गएका थिए । सरदार यही भदौ ५ गते सोही हात्तीको माउतेका रुपमा करारमा नियुक्त भएका थिए ।
Categorized in समाज